केदारनाथ यात्रा मार्गमा पहिरो, तीन जनाको मृत्यु

काठमाडौं : भारतको केदारनाथ यात्रा मार्गमा आइतबार बिहान पहिरो खस्दा केही घाइते भएका छन् ।

यद्यपी यस दुर्घटनामा के कति जनधनको क्षति भयो भन्ने प्रष्ट भन्न सकिने अवस्था छैन ।समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

Dengue

दुर्घटनाका सम्बन्धमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनास्थलमा राहत र उद्धारको काम भइरहेको, यस सम्बन्धमा अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।

‘दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिएको छु ।’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार