धनगढीबाट दार्चुलाका ५५ वर्षीय मानबहादुर पाल बेपत्ता

धनगढी : कैलालीको धनगढीबाट दार्चुलाका ५५ वर्षीय मानबहादुर पाल बेपत्ता भएका छन् । धनगढी-३ बोराडाँडीबाट दार्चुलाको लेकम गाउँपालिका-४ पौतोली घर भएका पाल साउन ५ गते बिहानदेखि बेपत्ता भएका हुन् ।

रिचार्ड कार्ड किन्ने भन्दै निस्केका उनी त्यसपछि नफर्केका आफन्तले बताएका छन् । मानसिक समस्या समेत भएका पाललाई देख्ने जो कोहीले नजिकको प्रहरी वा ९८६८७०९३८८ मा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार