कर्णाली पुलबाट हाम फालेर एक ६५ वर्षीय पुरूष बेपत्ता

धनगढी : कर्णाली पुलबाट हाम फालेर एक जना नदीमा बेपत्ता भएका छन् । शनिबार साँझ लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार ती व्यक्तिले कर्णाली पुलबाट एक्कासी हाम फालेको देखेपछि स्थानीयले खबर गरेका थिए । उनकाे खाेजी गरिरहेको प्रहरीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार