धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज शोक विदा दिइएको छ । नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको सडक दुर्घटनामा निधन भएपछि बिहिबार शोक बिदा दिइएको हो ।
कर्मचारीको निधनमा नगरपालिकाले शोक व्यक्त जारी गर्दै नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक बाँकी अन्य सबै सेवा बन्द गरेको नगर प्रमुख रणबहादुर महराद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्