कञ्चनपुरको गड्डाचौकी नाकाबाट  बाजुराका ११ महिलाको उद्धार

बाजुरा : कञ्चनपुरको गड्डाचौकी नाकाबाट बाजुराका १३ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।बाजुरादेखि ललाइफकाई गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरूको उद्धार गरेको हो।

भारतमा नोकरी लगाइदिने प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाको उद्धार गरिएको शान्ति पुनस्र्थापना केन्द्र गड्‌डाचौकीले जनाएको छ ।

Galaxy

बाजुराको गौमूल गाउँपालिकाका तीन, बडीमालिका नगरपालिकाका एक, खप्तड छेडेदह गाउँपालिकाका चार, त्रिवेणी नगरपालिकाका दुई र बुढीग‌ङ्गा नगरपालिकाका तीनसहित आठ महिला, चार जना बालक गरेर १३ जनाको उद्धार गरिएको शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीका सुपरभाइजर मनिषा न्यौपानेले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार