धनगढी : एमाले गोदावरी नगर कमिटी उपाध्यक्ष कृतबहादुर चन्दको निधन भएको छ । गोदावरी नगरपालिका-१ भरतपुरका ५४ वर्षीय चन्दको शुक्रबार निधन भएको हो ।
उनी आफू सुत्ने कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्