धनगढीमा एक युवती घरभित्रै मृत फेला

धनगढी : धनगढीमा एक विवाहित युवती घरभित्रै मृत फेला भेटिएकी छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-४ नवजीवन अस्पताल पछाडि बस्ने सुनिल चौधरीकी २३ वर्षीया श्रीमती राधिका चौधरी मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराका अनुसार राधिका मृत भेटिएको कुरा उनका आफन्तहरुले नै खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार