सशस्त्र प्रहरीको सईमा बढुवा सिफारिस, को-को भए सिफारिस ?

काठमाडौं : सशस्त्र प्रहरीको नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएको छ ।

सशस्त्रको लेखा उपसमूहमा रिक्त रहेको सईका लागि ३ असई सिफारिस भएका छन् ।

Dengue

सशस्त्रका अनुसार उक्त सिफारिसविरुद्ध ७ दिनभित्र उजुरी दिन सकिने पनि जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार