कैलालीको दुर्गालक्ष्मी क्याम्पसमा भोली शोक बिदा

धनगढी : कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले भोलि शोक बिदा दिएको छ । स्नातक तह द्धितिय सेमिष्टरमा अध्ययनरत विद्यार्थी पूर्णिमा महताको निधनको शोकमा क्याम्पसमा भोलि (शुक्रवार) का लागि बिदा दिइएको हो ।

क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐरद्धारा जारी शोक वक्तव्यमा मृतकको परिवार प्रति समवेदना प्रकट गर्दै शोकमा क्याम्पसका सम्पूर्ण पठनपाठन तथा प्रशासनिक काम बन्द रहने उल्लेख छ ।

Dengue

गोदावरी नगरपालिका–३ खमौराकी २१ वर्षीय महता बुधवार राती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन । आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी महताको घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

90%

दु :खी

10%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार