बंगलादेशमा रहेका नेपाली विद्यार्थिलाई सुरक्षित रहन अनुरोध

एजेन्सी : सिस्टमको बिरोधमा उत्रीएका बँगलादेशका विद्यार्थिको आन्दोलनमा,त्याहाँका प्रधानमन्त्री सेख हसिनाको पार्टि समर्थक स्टुडेन्ट नामक गुन्डाहरुले आक्रमण गर्दा 6 जनाको ज्यान गएको छ।

जसमा 3 जना स्टुडेन्ट रहेका छन। अहिले बंगलादेशका सबै शैक्षिक संस्था बन्द गरिएका छन।

बंगलादेशमा रहेका नेपाली विद्यार्थिलाई सुरक्षित रहन अनुरोध गर्दछु।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार