उढ्दै गरेकाे जहाजकाे शौचालयको ढोका फुक्लिएपछि…

काठमाडौं : हङकङको क्याथे प्यासिफिक एयरवेजको एक उडानको क्रममा शौचालयको ढोका फुक्लिएको घटना सार्वजनिक भएको छ।

उडानका एक यात्रुले उक्त घटनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेपछि घटना बाहिर आएको हो।

SHIKHAR COOL TECH

सञ्जालमा राखिएको तस्बिरमा चालक दलको सिटमा बसेर एक उडान परिचारिका छुट्टिएको ढोकालाई हातले टेको दिइरहेकी छन्।

त्यस्तै, अर्को तस्बिरमा दुई व्यक्ति (यात्रु) ढोकालाई ठिक ठाउँमा राख्न सहयोग गरिरहेका देखिन्छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार