लागुऔषधसहित एक किशोरी पक्राउ

धनगढी : धनगढीमा लागुऔषधसहित एक किशोरी पक्राउ परेकी छन् । हिजो साँझ धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट सोही ठाउँ डेरा गरी बस्ने १८ वर्षीया किशोरी पक्राउ परेकी हुन् ।

डोटीको जोरायल गाउँपालिका-४ घर भएकी उनलाई ९८० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार