बेहडाबाबा मन्दिरमा महायज्ञ सुरु

धनगढी : बेहडाबाबा मन्दिरमा महायज्ञ सुरु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-१६ मा पर्ने बेहडाबाबाको मन्दिरमा साउन महिनाभर चल्ने शिव महापुराण महायज्ञ मंगलबारबाट सुरु भएको हो।

यज्ञको उद्घाटन अघि गोदावरीको पवित्र जल बेहडाबाबा मन्दिरसम्म कलश यात्रा गरी ल्याइएको थियो। बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिको आयोजनामा हरेक बर्ष साउन महिनाभर धार्मिक अनुष्ठान हुने गरेको छ।

SHIKHAR COOL TECH

चौथो बर्ष पनि सोही कार्यलाई निरन्तरता दिइएको समितिका अध्यक्ष पदमराज जोशीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार