अत्तरियाबाट लागू औषध सहित एक युवक पक्राउ

धनगढी : कैलालीको अत्तरियाबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ४ बसन्तपुरबाट स्थानीय २१ वर्षीय कृष्ण साउँद पक्राउ परेका हुन ।

सोमबार साँझ पक्राउ परेका साउँदको साथबाट लागु औषध (TRAMADOL) ४६० क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार