बझाङका २० वर्षीय युवक बेपत्ता

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका–२ लामातोलाका २० वर्षीय राजेन्द्र सार्की बेपत्ता भएका छन् । उनी यही असार २४ गतेदेखि बेपत्ता भएका हुन् ।

उनलाई स्थानीयले अन्तिम पटक बझाङबाट धनगढी जाने बसमा देखेको र त्यसपछि उनी कसैको सम्पर्कमा नआएको परिवारले बताएको छ ।

Dengue

मानसिक अवस्था असामान्य रहेका उनलाई कसैले देखे नजिकको प्रहरी वा ९७६९९६५७१५ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार