दार्चुलाको एक नगरपालीकाबाट घुससहित २ कर्मचारी पक्राउ

दार्चुला : दार्चुलाको एक नगरपालिकाका दुई जना कर्मचारी घुस सहित पक्राउ परेका छन । जिल्लाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिक ४ लाख १२ हजार नगद घुस सहित पक्राउ परेका हुन ।

कृषि अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको बताईएको छ ।

Dengue

उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको २ लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार