साढे ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले आज ५:३० बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

प्रधानमन्त्री सचिवालयका अनुसार समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीले आजमात्र पद तथा गोपनीयताको सपथ लिएका हुन्।

Dengue

उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेटेर २२ सदस्यीय मन्त्रिपरिषद् विस्तारसमेत गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार