धनगढीका एक युवक कञ्चनपुरमा मृत फेला

धनगढी : कैलालीका एक पुरुष कञ्चनपुरमा मृत अवस्थामा फेला परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–३ विशालनगर घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा रहेको विनोद अटो वर्कशपमा काम गर्ने ३५ वर्षीय जिवन लामा आइतवार मृत अवस्थामा फेला परेका हुन्।

SHIKHAR COOL TECH

लामा भीमदत्त नगरपालिका–४ विद्युत कार्यालय अगाडी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार