गाजाको विद्यालयमा हवाई आक्रमण : १२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी : मध्यगाजा स्ट्रिपमा विस्थापित मानिसहरू बसेको एक विद्यालयको आवासमा इजरायली हवाई आक्रमणमा हुँदा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ।

साथै दर्जनौं घाइते भएका छन् । इजरायली विमानले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी फर नेयर इस्टद्वारा सञ्चालित नुसेइराट शरणार्थी शिविरमा रहेको विद्यालयमा कम्तीमा एउटा मिसाइल प्रहार गरेको सुरक्षा स्रोतले बताएको छ।

SHIKHAR COOL TECH

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली लडाकु विमानहरूले खान युनिसको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको पालमा बमबारी गरेको एक दिनपछि यो हमला भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार