७ वर्षीया २ बालिका बलात्कार आरोपमा ५१ वर्षिय युवक पक्राउ

बझाङ : बझाङमा ७ वर्षीया दुई बालिकाहरु बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार जयपृथ्वी नगरपालिका–१० मा बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालिकाहरुका आफन्तले जबरजस्ती करणीको जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया धनबहादुर रोकायालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक भरत शाहले बताए ।

Dengue

रोकायामाथि अनुसन्धान भइरहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार