अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ५ जना पक्राउ

धनगढी : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले आइतबार अत्तरिया स्थित विभिन्न होटलहरुमा छापा हान्दा ५ जना पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका – २ अत्तरिया स्थित डोटी जोरायल थापा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न एक पुरुष एक महिला र मष्टामण्डाली सुदूरपश्चिम होटेलबाट एक पुरुष, एक महिला सहित होटल सञ्चालक एक जना पुरुष पक्राउ परेका छन् ।

Dengue

पक्राउ परेका पाँचै जना माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार