रोहित र दीपेन्द्रले क्यारेबियन टी-१० लिग खल्ने

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले क्यारेवियन टी–१० क्रिकेट लिग खेल्ने भएका छन्।

प्रतियोगितामा रोहितले मियामी लाइन्स र दीपैन्दैले ग्रान्ड केम्यान स्टिन्ग्रेजबाट खेल्नेछन् । रोहितको टोलीमा ड्वेन ब्राभो आइकन खेलाडीको रुपमा आबद्ध छन्।

Dengue

सोही टोलीमा शोहेब मलिक ए १ र च्याडविक वाल्टन ए २ मा क्याटेगोरीमा आबद्ध छन् । रोहित बी १ क्याटेगोरीमा आबद्ध भएका छन् ।

दीपेन्द्र भएको स्टिन्ग्रेजमा एलेक्स हाइस आइकन खेलाडीका रुपमा जोडिएका छन् । सोही टोलीमा रोबिन उथप्पा ए१ र रस व्हाइटली ए२ खेलाडीको रुपमा जोडिएका छन्। दीपेन्द्र भने बी १ खेलाडीको रुपमा टोलीमा आबद्ध भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार