कुलोमा युवककाे शव

बुटवल : कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनी गाउँको कुलोमा एक पुरुषको शव फेला परेको छ । कपिलवस्तु  बुद्धभूमि नगरपालिका वडा नं १० बस्ने प्रभु रैदासकाे शव आज महाराजगन्जको जमुनी कुलोमा भेटिएको  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो।

प्रहरीले घटनाको कारण हालसम्म खुल्न नसकेको जानकारी दिएको छ। शवलाई पोष्टमार्टमकाे लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । 

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार