अब अत्तरियामा पनि सानदार म:म

धनगढी : कैलालीको अत्तरियामा नयाँ व्यवस्थापनका साथ शानदार मःम सञ्चालनमा आएको छ । विगत ३ वर्ष देखि गोदावरी नगरपालिकाको वडा नम्बर २ पहाड रोडकाे बि एण्ड बि कम्प्लेक्समा सञ्चालित उक्त शानदार म:म थप सेवा सुविधा सहित नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो ।

विगत लामो समयदेखि विभिन्न क्षेत्रहरूमा अनुभव बटुलेका गणेश साउद,लाेक खत्री,उमेश केसी र नरेन्द्र बाेहरा युवाहरुकाे साझेदारी लगानीमा थप सेवा सुविधा रेष्टुरेन्ट सहित शानदार मःम सञ्चालनमा ल्याएका हुन् ।

Dengue

करिब ३० लाख लगानीमा संचालनमा आएको उक्त शानदार म:म पुरानै ठाउँमा व्यवस्थित एसी ५० जना क्षमताको विभिन्न स्वादमा खाना सहितको फेमिली रेष्टुरेन्टको व्यवस्था रहेको गणेश साउदले बताए । आज एक कार्यक्रमका बिच रिबन काटेर होटलको शुभारम्भ गरेका थियाे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार