चौधर नदीको बाढीमा बेपत्ता भएका कञ्चनपुरका डम्मर चौधरी मृत फेला 

धनगढी : कञ्चनपुरमा चौधर नदीको बाढीमा बेपत्ता भएका कञ्चनपुरका एक युवक मृत फेला परेका छन् । 

जिल्लाको बेलडाँडीस्थित चौधर नदीमा आएको बाढीमा बेपत्ता भएका बेलडाँडी गाउँपालिका ३ वैवाहका २३ बर्षीय युवक डम्मर चौधरी नदी बगरमा मृत अवस्थामा फेला परेका हुन् ।

Dengue

बेपत्ता भएको ५ दिनपछि चौधरीको शव चौधर नदीकै किनारमा बिहीबार फेला परेको बेलडाँडी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष दुर्गा चौधरीले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार