कैलालीबाट लागूऔषध सहित एक युवक पक्राउ

 धनगढी : कैलालीको लम्कीचुहाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । शुक्रबार लम्कीचुहा नगरपालिका – १ राजिपुरबाट ३६ वर्षीय टेक बहादुर कडारा पक्राउ परेका हुन ।

उनको साथबाट १८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार