कैलालीको भजनीमा माछा मार्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु, एक जना घाईते

धनगढी : कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्य भएको छ।

जिल्लाको भजनी नगरपालिका–३ धुसीका चन्द्रबहादुर पाण्डेको छोरा १३ वर्षीय जनार्जन पाण्डेको मृत्यु भएको हो। 

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ती बालकले घर नजिकै रहेको नालामा आफ्नै घरबाट बिद्युतको तार लगेर माछा मार्ने क्रमामा करेन्ट लागेको थियो।

बालकलाई करेन्ट लागेपछि उनलाई बचाउन खोज्दा सोही ठाँउ बस्ने १८ वर्षीय पारश ठगुन्नालाई समेत करेन्ट लागेर घाईते भएका छन्। 

घाईते ठगुन्नाको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार