पहिरोमा परेर पोखरामा एकै परिवारका सातको मृत्यु

भक्तराज जोशी

पोखरा : पहिरोमा परेर पोखरामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । गएराती करिब १०:३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं-१९ पुरून्चौर तल्लकोट ठाँटीमा पहिरो गई कुल बहादुर परियारको परिवारका सात  जनाको मृत्यु भएको छ ।

पहिरोमा परेकाको शव निकाली पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी नै छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार