बस दुर्घटना, सात यात्रु घाइते

जनकपुरधाम : जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको छ।

दुर्घटनामा सात यात्रु घाइते भएका छन्। बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको उद्धार गरी सिमरा अस्पतालमा पठाइएको जानकारी दिए।

Seti Hospital

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेको उद्धार गरेका हुन्। दुर्घटनाको कारण खुलेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार