गोदावरीको चुटकिबजारबाट लागू औषध सहित २ युवक पक्राउ

धनगढी : कैलालीको गोदावरी नगरपालिका – ३ चुटकिबजारबाट लागू औषध सहित २ युवक पक्राउ परेका छन । बुधबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित कृष्णपुर नगरपालिका – ७ का २४ वर्षीय बिशाल राना र कृष्णपुर नगरपालिका – ८ का २२ वर्षीय भरत राना लाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चुटकिबजार स्थित भित्रि सडक खण्डबाट पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ४७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार