अत्तरियाको मदन आस्रित स्मृति प्रतिक्षालयमा रगंरोगन सहित मर्मत

धनगढी : कैलालीको अत्तरियामा रहेको मदन आस्रित स्मृति प्रतिक्षालयको मर्मत गरिएको छ । नेकपा (एमाले) गोदावरी नगरकमिटीले प्रतिक्षालयमा रगंरोगन सहित मर्मत गरेको हो ।

२०५२ सालमा निर्मित उक्त प्रतिक्षालय अलपत्र परेको थियो । एमाले गोदावरी नगरकमिटीका उपाध्यक्ष किर्त बहादुर चन्दले कमिटीले शुभ–चिन्तकहरुको सहयोगमा रगंरोगन गरेको बताए ।

Dengue

उनले प्रतिक्षालय ब्यबस्थित बनेपछि पुर्ब पश्चिम यात्रा गर्ने यात्रुहरुलाई केही समय भएपनी आराम गर्न सहज हुने बताए । नगरकमिटीले प्रतिक्षालय प्रयोग गर्दा फ़ोहोर नगर्न सबैमा अपिल गरेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार