सिद्धार्थ बैंकले गर्‍यो नमुना विद्यालयका बालबालिकाको लागि २ लाख सहयोग

धनगढी : सिद्धार्थ बैंक लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।

बैंकले धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि छनौट भएका नमूना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको हो।

Dengue

बैंकले नगर प्रमुख शैक्षिक सुधार कोषमा आज ९बुधवार० २ लाख १० हजार रकम हस्तान्तरण गरेको उपमहानगरपालिकाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार