कैलालीको टीकापुरमा फेन्सी पसलमा आगलागी हुँदा २० लाखको क्षती

टीकापुर : कैलालीको टीकापुर स्थित एक फेन्सी पसलमा आगलागी हुँदा २० लाखको क्षती भएको छ ।

मंगलबार राती टीकापुर नगरपालिका – ६ नारायनपुर स्थित गणेश क्षेत्रीले सञ्चालन गरेको फेन्सी पसलमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा २० लाख बराबरको क्षती भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dengue

प्रहरीका अनुसार आगलागीबाट पसल भित्र रहेका कपडा लगायतका सम्पुर्ण सामानहरु जलेका छन । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

88%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार