बाजुरामा मोटरसाइकल दुर्घटना, २ जना घाइते

बाजुराः बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका–२ बल्देमा मोटरसाइकल दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर बुढीगंगा–५ का मोटरसाइकल चालक हिमाल थापा र जुम्ला घर भई डिभिजन वन कार्यालय बाजुरामा कार्यरत श्रीराम रावत घाइते भएका हुन।

SHIKHAR COOL TECH

आज (मंगलवार) सदरमुकाम मार्तडीबाट फालासैन बजार जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१० प ९५९१ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घाइते दुवैजनाको अछामस्थित बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार