अछाममा वेबारिस शव भेटियो !

अछाम : अछाममा वेबारिसे शव फेला परेको छ । मंगलबार बिहान साँफेबगर नगरपालिका – ७ मेलसैनस्थित बुढीगंगा नदीमा बेवारिसे शव फेला परेको हो ।

शवको नाम थर, लिङ्ग पहिचान हुन नसकेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

Dengue

शवको पहिचानका लागि बाजुरा लगायतका प्रहरीसँग समन्वय भइरहेको भण्डारीको भनाइ छ । कङ्काल फेला परेको भन्दा माथिबाट बगेर आएको हुनसक्ने अछाम प्रहरीले अनुमान गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार