रवि लामिछानेको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिंदैन : मुकुल ढकाल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका डा. मुकुल ढकालले आफू रवि लामिछानेको क्लबबाट निष्कासित भएको बताएका छन्।

रास्वपाले असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट हटाए लगत्तै उनले पार्टीलाई रविको पार्टीबाट रास्वपा बनाउने संकल्प नरोकिने बताएका हुन्।

Galaxy

“रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ,” डा. ढकालले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिंदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिंदैन, घण्टी बज्न रोकिंदैन।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार