युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दै…

एजेन्सी : युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दैछन् । यो खेल राति पौने १ बजे जर्मनीको एलिनाज एरिनामा शुरु हुनेछ ।

फ्रान्स पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराएर अन्तिम चारमा पुगेको हो । स्पेनले भने जर्मनीलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनलमा भोलि राति इंग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरोकपको फाइनल आउँदो सोमवार राति हुनेछ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार