प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

काठमाडौँ : सोमवार सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार प्रतितोला रु एक लाख ४५ हजार ४०० मा कारोबार भएको छापावाला सुन सोमवार एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । 

आइतवार प्रतितोला रु एक लाख ४४ हजार ७०० मा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार ७०० कायम भएको छ । 

Dengue

महासङ्घले चाँदीको मूल्य सोमवार भने स्थिर रहेको  जनाएको छ । आइतवार  रु एक हजार ८९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार