नदीले बगाएर बेपत्ता भएका युवक अझै फेला परेनन् !

धनगढी : कञ्चनपुरमा नदीले बगाएर बेपत्ता भएका युवक अझै फेला परेका छैनन् । आइतबार बिहान बेलडाँडी गाउँपालिका-५ स्थित चौधर नदीमा माछा मार्न गएका बेलडाँडी-३ का अन्दाजी २२ वर्षीय डम्मर चौधरी नदीले बगाएर बेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर प्राप्त हुनासाथ खोजतलास सुरु गरेको प्रहरी चौकी झिलमिलाको टोलीले चौधरी अझै फेला नपरेका र उनको खोजी गरिरहेको बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार