धनगढी : धनगढीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ बस्ने ४२ वर्षीय दीपकप्रसाद अधिकारी हिजो पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार जिल्ला अदालत कैलालीको फैसलाले उनलाई चेक अनादर मुद्दामा १० हजार रुपैयाँ जरिबाना तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले अधिकारीलाई धनगढी-४ बसपार्कबाट पक्राउ गरी जिल्ला अदालत कैलाली पेश गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्