कञ्चनपुरमा कल्भर्ट भत्किदा पुर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी : कञ्चनपुरमा कल्भर्ट भत्किदा पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान बेदकोट नगरपालिका – ७ सुडामा कल्भर्ट भत्किदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार