कञ्चनपुरको दोधारामा इतिहासकै धेरै वर्षा !

कञ्चरपुर : कञ्चरपुरको दोधारामा इतिहासकै धेरै पानी परेको छ । अर्थात् दोधारामा एक दिनमा अहिलेसम्मकै धेरै वर्षा भएको हो ।

पछिल्लो २४ घन्टामा दोधारामा ५६३ मिलिमिटर वर्षा भएको छ ।त्यस्तै कञ्चनपुरकै हनमान नगरमा पनि ५६१.४ मिलिमिटर नै वर्षा भएको छ । नेपालमा वर्षा मापन गर्न थालिएयताकै यो अति भारी वर्षा हो ।

Dengue

यसअघि सन् २०१७ मा हेटौंडामा ५१६ मिलिमिटर वर्षा मापन भएको थियो ।

पछिल्लो २४ घन्टामा कञ्चनपुरको सुन्दरपुरमा ४२२ मिलिमिटर वर्षा भएको छ ।

सुदूरपश्चिम प्रदेशको अन्यत्र पनि भारी वर्षा भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार