महेन्द्रनगर बाट एक महिला सम्पर्क बिहीन

धनगढी: महेन्द्रनगर बाट २२ वर्षीय बिमला भण्डारी सम्पर्क बिहीन भएकी छिन्।

भिनपा १४ मजगाउँ पलिया घर भएकी भण्डारी सम्पर्क बिहीन भएकी हुन। २०८१ अषाढ २० गते घरबाट महेन्द्रनगर बजार जान्छु भनेर हिँडेकी बिमला आजसम्म पनि घर फर्किएकी छैनन ।

Galaxy

राकेश भण्डारीले श्रीमती बिमला भण्डारी देख्नुहुने सम्पूर्णलाई नजिकको प्रहरी चौकीमा वा ९८१०६२६००९ र ९८०६४०४६२५ यी नम्बरमा सम्पर्क गरि सहयाेग गरी दिन आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार