धनगढीमा एकैपटक करिब १८ सय बिरुवा रोपिए (फोटो फिचर)

धनगढी : धनगढीमा एकैपटक करिब १८ सय बिरुवा रोपिएको छ। धनगढी उपमहानगरपालिकाले शनिवार एकैपटक एक हजार ७९५ बिरुवा रोपेको हो।

“हरियाली धनगढी” अभियान अन्तर्गत क्याम्पस चोकदेखि मनेहरा कालिका मन्दिर अगाडी सम्मको सडक मिडियममा वृक्षारोपण गरिएको हो। नगर उपप्रमुख कन्दकलाकुमारी रानाले वृक्षरोपणको उद्घाटन गरेका हुन्।

Dengue

वृहत् वृक्षारोपण गर्न विभिन्न वडा वडा अध्यक्ष, सदस्यहरू, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, पतञ्जलि योग समूह, टोल सुधार समिती, सरसफाइ समिती र सर्वसाधारणको सहभागीतामा वृक्षारोपण भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार