महाबौद्ध छाला तथा लेजर क्लिनिकले चेकजाँचमा भारी छुट दिँदै

धनगढी: धनगढी उपमहानगरपालिका भवन अगाडि रहेको महाबौद्ध छाला तथा लेजर क्लिनिकले चेकजाँचमा भारी छुट दिँदै आइरहेको छ।

लामो समय देखी छाला, एलर्जी तथा यौनरोगका बिरामीहरूलाई सेवा दिँदै आइरहेको यस क्लिनिकले अहिले १०० प्रतिशत र ५० प्रतिशत गरी चेकजाँचमा छुट दिँदै छ। ऐश्वर्य विद्या निकेतनाका विद्यार्थी, शिक्षक/शिक्षिका ,स्वास्थ्य स्वयंसेवीका ,नर्स, डाक्टर ,ज्येष्ठ नागरिक ७५ वर्ष भन्दा माथि, HIV/AIDS, क्यान्सर भएका र Kidney Dialysis Transplant बिरामीहरु तथा राष्ट्रिय खेलाडी तेस्रो लिङ्गीहरु ,सार्वजनिक यातायातका चालक, सह-चालक,अपाङ्ग भएका व्यक्ति, अति गरिबलाई चेकजाँचमा १०० प्रतिशत छुट रहेका क्लिनिकका सञ्चालक दिपक जोशीले बताए।

यस्तै कुनै पनि विद्यालयका विद्यार्थी शिक्षक कर्मचारी र आर्मी पुलिसहरुलाई पनि आइडी ल्याए चेकजाँचमा ५० प्रतिशत छुट रहेकोे जोशीले बताए।

चेकजाँच बिहान बिहान ८ देखि ९:४५ बजे र साँझ ४ देखि ७ बजेसम्म बरिष्ठ छाला, एलर्जी यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. शम्भुदत्त जोशी एम.डी. MD (बीर अस्पताल/ NAMS), MBBS (KU), FAM (India), FAAD (USA) बाट गरिने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार