नेपाल प्रहरीमा जागिर खान यी ९४ ले निकाले नाम, को-को भए पास ?

काठमाडौं : नेपाल प्रहरीको कार्यालय सहयोगीहरुको नतिजा प्रकाशित गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार नेपाल प्रहरीभित्रका कार्यालय सहयोगी (भान्छे, हजाम, कुचीकार र खेलाडी) हरुको अन्तिम नतिजा प्रकाशित भएको हो । चार पदमा जम्मा ९४ जनाले नाम निकालेका छन् ।

Dengue

नतिजाअनुसार भान्छेमा ५३ जनाले नाम निकालेका छन् भने हजाममा ७ जनाले नाम निकालेका छन् ।

त्यस्तै कुचीकारमा २० जनाले नाम निकाल्दा खेलाडीमा १४ जनाले नाम निकालेका छन् ।

सूचनाअनुसार नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले आफ्ना सम्पूर्ण सक्कल कागजात र ५ प्रति पासपोर्ट साइजको फोटोसहित साउन १ गते सम्पर्क गर्न पनि अनुरोध गरिएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार