सुनको भाउ १ सय रुपैयाँले बढ्यो !

काठमाण्डौ : सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४४ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

Seti Hospital

यस्तै चाँदीको भाउ आज पाँच रुपैयाँले बढेको छ । भाउ बढेर आज चाँदी तोलाको एक हजार आठ सय ७० रुपैयाँ पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार