गोदावरीमा रातीको समयमा कमसल काम गर्ने ठेकेदार लखेटिए

 धनगढी : कैलालीको गोदावरी नगरपालिका – ४ बास्कोटामा रातीको समयमा कमसल काम गर्ने ठेकेदार लखेटिएका छन । स्थानीयले निर्माणाधिन कल्भर्टमा रातीको समयमा आएर कमसल काम गरेको भन्दै ठेकेदारलाई लेखेटेका हुन ।

उक्त कल्भर्टको निर्माणका लागि गोदावरी नगरपालिकाले काफली कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको थियो ।

Dengue

ठेकेदारले रातीका समयमा कमसल काम गरेको थाहा पाएपछि आफूहरुले नगरपालिका सँग समन्वय गरेर काम रोक्न लगाएको स्थानीय गोबिन्द राज जोशीले बताए । उनले निर्माण सामग्रीको गुणस्तर जाँच नहुँदा सम्म काम अगाडि बढ्न नदिइने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार