अत्तरियाका जोश अनुजको ‘एकलव्य’ सार्वजनिक (भिडियो)

धनगढी : कैलालीको अत्तरियाका जोश अनुजको ‘एकलव्य’ लोकपप गित सार्वजनिक गरिएको छ । नयाँ मेलोडी शैलीको गित व्यक ब्लगव युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गणेश नेपाली रचनाकार रहेको गीतमा स्वयम जोश अनुजको स्वर रहेको छ भने मोडलिङ पनि जोश अनुज संगै जहित बुढाले गरेका छन ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार