बझाङ सेती नदीमा एक पुरुषको शव फेला

धनगढी : जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृतकका छोरा मनोज बादीले शवको सनाखत गरेका हुन् । मृतक रमेश राती १ बजेको समयमा घरबाट निस्नेको बुझिएको प्रहरीले बताएको छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल बझाङ पठाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक व्यापक चन्द्र शाहले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार